uml logo

अनेमसंघ रुपन्देही अध्यक्षमा विष्णु केसी

image

रुपन्देही । 

अनेमसंघ रुपन्देहीको १० औं जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । 

सम्मेलनबाट अध्यक्षमा बिष्णु केसी, उपाध्यक्षमा सीता खनाल र कालिका शर्मा पन्थी, सचिवमा दुर्गा पाठक पाण्डे, सहसचिवमा कमला भन्डारी ज्ञवाली, कोषाध्यक्षमा देवकी खरेल, कार्यालय सचिव सरस्वती बराल निर्वाचित भएका छन् । ७५ सदस्यीय कार्यसमितिमा सबै सर्वसम्मत चयन गरिएको अध्यक्ष केसीले बताइन ।