इत्तेहात संगठन लुम्बिनी प्रदेशको नेतृत्वमा शकिल अहमद खाँ
बाँके, भदौ, ७नेपाल मुस्लिम इत्तेहात संगठनको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भाद्र ७ गते नेपालगन्जमा सम्पन्न भयो । अधिवेसनले बाँकेका शकील अहमद खाँ अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्