अनेरास्ववियु रुपन्देहीको अध्यक्षमा भरत अर्याल निर्वाचित
बुटवल । अनेरास्ववियु रुपन्देहीको भदौ ३० गते सम्पन्न २४ औं जिल्ला सम्मेलनले भरत अर्यालको नेतृत्वमा निर्विरोध रुपमा जिल्ला कमिटी निर्माण गरेको छ।बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीतिक यात्रा